
सुरेश चौधरी लकडाउनको विपदमा ल्यापटप, कम्प्युटर तथा मोवाइल मर्मतमा भगवान बन्न सफल
काठमाडौं। हातमा सीप र जाँगर हुने कहिल्यैपनि भोकै हुनुपर्दैन। जहाँ गएपनि जता पुगेपनि हातको सीपमा जाँगर चलाउन सकेमा रोजगारीका लागि दशतिर धाउनु पनि पर्दैन। घरैमा बसेर रोजगारी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण नेपालमा जारी लकडाउनमा सीपवान मेकानिष्ट सुरेश चौधरी […]