#Mitini

#Entertainment

इन्दिरा भट्टराईको बेजोड तीज गीतमा गजबको मितिनी भिडियो

काठमाडौं। हिन्दू नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा गायिका इन्दिरा भट्टराईको विलकुलै गजबको तीज गीत सार्वजनिक भएको छ। गीतको वोल अनि भाका नै मितिनी रहेको छ। यिनै मितिनी भाकाको गजबको तीज गीतको भिडियो सार्वजनिक भएको हो। अग्रज गीतकार दिनेश अधिकारीको […]