
यो बर्षको मिस वर्ल्ड २०१८ मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओन
काठमाडौं। मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन्। चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड […]