मिस वर्ल्डमा मिस नेपाल श्रृंखला खतिवडाको नयाँ इतिहास
काठमाडौं। मिस नेपालहरुको इतिहासमा यो बर्षकी मिस नेपालले चीनको सान्यामा शनिवार आयोजित मिस वर्ल्डमा टप–१२ मा पुगेर यो बर्षकी मिस नेपाल श्रृंखला खतिवडाले नयाँ इतिहास रचेकी छन्। मिस नेपालको २४ बर्षको इतिहासमा मिस वर्ल्डमा मिस नेपाल टप–१२ मा पुग्नु नै […]