#Miss Nepal Peace 2073

#Fashion

सक्षम थापामगर यो बर्षको मिस नेपाल पिस २०७३

काठमाडौ। नर्सिङ्ग पेशामा आवद्ध नर्सहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले आयोजना हुंदैआएको मिस नर्स व्युटी कन्टेष्ट यो बर्षवाट मिस नेपाल पिसको नामवाट आयोजना भएको छ। शुक्रबार काठमाडौको आर्मी अफिसर्स क्लबमा भएको प्रतिस्पर्धात्मक कार्यक्रममा यो बर्षको मिस नेपाल पिस २०७३ को टाइटल […]