
यो बर्षको मिस नेपाल निकिता चन्दक–अव मिस वर्ल्डमा भाग लिन जान पाउने
काठमाडौ। यो वर्षको मिस नेपाल–२०१७ को ताज निकिता चन्दकले जितेकी छन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फाइनलमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज जितेकी हुन्। यो बर्षकी मिस नेपाल निकिता चन्दकलाई सन् २०१६ कि मिस नेपाल अष्मि […]