Tag: #Minister of Education Mr.Girirajmani Pokhrel

अनलाइन क्लास लिएवापत् निजी विद्यालयले शुल्क लिन पाउने

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले वैकल्पिक सिकाइ अनलाइन क्लास लिएवापत् शुल्क लिन पाउने बताएका छन्। मन्त्री पोखरेलले शुक्रबार भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तहको अनुमतिमा निजी…