
चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद
काठमाडौ। पछिल्लो पुस्ताकी अत्यन्त चर्चित गायिका मिलन अमात्यको श्रीमानसंग संवन्ध विच्छेद भएको छ। सोमवार काठमाडौ जिल्ला अदालतमा संवन्ध विच्छेद गरेकी गायिका अमात्यले संवन्ध विच्छेदको बारेमा खासै खुलासा गरेकी छैनन्। गायिका अमात्यका श्रीमान मेन्सन अमात्यले राजीखुशीले नै संवन्ध विच्छेद गरेको भनेका छन्। […]