Mha Pooja

#Religious #Social

ज्यापु समाज यलःको आयोजनामा विदेशी पर्यटकले पनि गरे–गौरबशाली म्हःपूजा

ललितपुर। नेपालको मौलिक परम्परा अनि पर्व म्हःपूजालाई विस्तारित गर्ने तथा विदेशीहरुले पनि यो पर्वको आवश्यकता र महत्वलाई संझुन भनेर नेपालमा आएका पर्यटकहरुको पनि म्हःपूजा अर्थात आत्म पूजा गरिएको छ। ज्यापु समाज यलःको आयोजनामा सोमवार ललितपुरको दरवार स्क्वायरमा म्हःपूजा कार्यक्रम भएको हो। […]

#Religious #Social

तिथिको घटबढले आजै म्हःपूजा, नेपाल संवत नयाँ बर्ष ११४० र भाइटीकाको शुभसाइत विहान ११ः५५ बजे

काठमाडौं। तिथिको घटबढले यो बर्षको म्हःपूजा कतिपय नेवारहरुले हिजो अर्थात सोमवार गरेका छन्भने कतिपयले आज मंगलवार गरेका छन्। विशेषत काठमाडौंका नेवारहरुले मंगलवार म्हःपूजा मनाउने कार्य गर्दैछन्। ललितपुर, भक्तपुर लगायत वाहिरका नेवारहरुले सोमवार नै म्हःपूजा मनाउने कार्य गरेका छन्। तिथिको घटबढ […]

#Social

हङकङमा नेपाल संवत ११३९ को नयाँ बर्षमा भव्य म्हःपूजा अर्थात शरीर पूजा संपन्न

काठमाडौं। प्रत्येक बर्ष जस्तै यो बर्षपनि हङकङमा नेपाल संवत ११३९ नयाँ बर्षको दिन म्हःपूजा गर्ने कार्य भव्य रुपमा भएको छ। हङकङ नेवार समाजको आयोजनामा म्हःपूजा हङकङमा भएको हो। हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले यो बर्षको म्हःपूजामा हङकङमा रहेका १ […]

#Social

शीला सायमीको अगुवाई तथा पहलमा पहिलो पल्ट ४० जना ज्येष्ठ नागरिकहरुको सामुहिक म्हःपूजा गरियो

काठमाडौ। काठमाडौको जैसिदेवल स्थित कीर्तिपुण्य महाविहार(क्वहिति बहाल)मा न्हापांगु पलाः नामक संस्थाको आयोजनामा म्हःपूजा अर्थात शरीर पूजा संपन्न भएको छ। ६० बर्षभन्दा माथिका ४० जना ज्येष्ठ नागरिकहरुलाई पहिलो पल्ट सामुहिक म्हपूजा(शरीर पूजा)गर्ने काम सुसम्पन्न भएको हो। नेपाल संवत नया बर्ष ११३८ […]

#Religious

कला र संस्कृतिको अत्यन्त धनी नेवार समुदायको मौलिक पर्व शरीरपूजा अर्थात म्हःपूजा

काठमाडौ। कला र संस्कृतिको अत्यन्त धनी नेवार समुदायको मौलिक पर्व शरीरपूजा अर्थात म्हःपूजा आज परेको छ। नेपाल संवत नयाँ बर्ष शुरु भएकै दिन म्हःपूजा गर्ने परम्परा रहेको छ।  म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले […]

#Religious

नेपालको मौलिक तथा आफ्नो संवत नेपाल संवत नयाँ बर्ष ११३८ प्रारम्भ–मन्दिररुपी पवित्र शरीरको पूजा–म्हःपूजाको अलौकिक परम्परा

काठमाडौ। नेपालको मौलिक तथा आफ्नो संवत नेपाल संवत हो। हरेक बर्षको लक्ष्मीपूजाको भोलिपल्ट तिथिअनुसार नेपाल संवत अनुसारको नयाँ बर्ष प्रारम्भ हुने गर्दछ। आज नेपाल संवत नयाँ बर्ष ११३८ प्रारम्भ भएको छ। नयाँ बर्ष ११३८ को पावन अवसरमा काठमाडौ उपत्यका लगायत […]