
बेलायतमा सपन राईको स्वर तथा बरिष्ठ गायिका मीरा राणाको संगीतमा नयाँ गीतको रेकर्ड
काठमाडौं। बेलायतवासी नेपाली गायक सपनकुमार राईको गायन र बरिष्ठ गायिका मीरा राणाको संगीतमा बेलायतमा एक नयाँ गीतको रेकर्ड भएको छ। संगै जिउने संगै मर्ने बोलको विलकुलै नयाँ गीतको लण्डनमा रेकर्ड भएको हो। गीतकार प्रमोद स्नेहीको गीत–रचना रहेको उक्त विलकुलै नयाँ […]