काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना टेष्ट गराउने–कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई टेष्ट गर्न मेयरको आग्रह
काठमाडौं। नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने भएको छ। जनहितलाई ध्यान दिएर काठमाडौं महानगरपालिकाले मंसीर ७ गते आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम…