
मेयर खुल्ला टुंडिखेलको पक्षमा–टुंडिखेलमा सेनाको हेडक्वाटर बनाउन दिने पूर्व रक्षामन्त्रीको दोहोरो चरित्रको पर्दाफास
काठमाडौं। काठमाडौंको टुंडिखेल खुल्ला गर्नु र गराउनु पर्दछ भनेर अभियानको रुपमा अगाडि आएको टुंडिखेल अकुपाईको संवन्धमा नकारात्मक कोही पनि छैनन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि टुंडिखेल खुल्ला राखिनु पर्ने पक्षमा रहेका छन्। टुंडिखेल अकुपाईका अभियन्ता मध्येका पूर्वरक्षा मन्त्री भीमेसनदास […]