#Mayor of Kathmandu Metropolitan City

#daily video news #Political #TV Shows

काठमाडौं महानगरपालिकाको स्थापनाको २६ औं महानगर दिवस–महानगरलाई अझ चुस्त र प्रभावकारी वनाउने मेयरको प्रतिबद्धता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस सिमित घेरामा उपलव्धिमूलक कार्य गरेर मनाउने निर्णय गरेको छ। मंसीर २९ गते काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस उपलव्धिमूलक कार्य गरेर मनाउन लागेको हो। यसक्रममा महानगरवाट सेवाग्राहीहरुलाई प्रदान […]

#Political

काठमाडौंका मेयरवाट शिक्षालाई समाज रुपान्तरणको आधार बनाउने प्रयास

काठमाडौं। अन्तरराष्ट्रिय साक्षरता दिवस तथा ३९ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरेको छ। काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेको हो। यस कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नैतिक,प्राविधिक र […]