Mayor Bidya Sunder Shakya

#Political

मनमोहक मध्यपुर थिमिको शंखधर पार्क । मध्यपुर थिमिका हसमुख मेयरवाट स्वागत ।। काठमाडौं महानगरपालिकाका मेयरवाट उदघाटन ।।।

मध्यपुर थिमि । नेपालको राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा शंखधर पार्क उदघाटन भएको छ। भक्तपुरको सुन्दर नगरी मध्यपुर थिमि स्थित चाइना रोड शंखधर चोक स्थित मनोरम शंखधर पार्क आइतवार उदघाटन भएको हो। मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा […]

#Political

काठमाडौं महानगरपालिकाको बाढीको विपत्तिमा परेको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ३ करोड आर्थिक सहयोग

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बाढीको विपत्तिमा परेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई २ करोड रुपैयाँ र पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई ५०-५० लाख रुपैयाँ […]

#Political

मातृभाषा शिक्षामा योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको भव्य सम्मान गरिने

काठमाडौं। नेपालको संविधान अनुसार मातृभाषा शिक्षामा योगदान दिने नेपालको पहिलो तथा जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका मेयर तथा उपमेयरलाई भव्य सम्मान गर्ने भएको छ। नेवाःपत्रकार राष्ट्रिय दबु काठमाडौं शाखाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई मातृभाषा शिक्षामा […]