#Mayor Bidhya Sunder Shakya’s message

#Political

महानगर दिवसको अवसरमा मेयरको शुभकामना सन्देश–समृद्ध अनि सुन्दर महानगर बनाउने प्रतिवद्धता

काठमाडौं। महानगरपालिकाको इतिहासमा काठमाडौं महानगरपालिकाले इतिहास कायम गरेको छ। नेपालकै जेठो महानगरपालिका हुनुको गौरबता काठमाडौं महानगरपालिकाले राखेको छ। आज मिति २०७५ मंसिर २९ गते २३ बर्ष पार गरेर काठमाडौं महानगरपालिकाले गौरबमय २४ औं बर्षमा प्रवेश गरेको छ। यो सुखद घडीमा […]