महानगरलाई योजना बुझाएर मात्र काम गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई मेयर शाक्यको आग्रह
काठमाडौं । सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सरोकारवाला कार्यालयका प्रमुखहरुसँग आग्रह गरेका छन्। बिहीबार महानगरको सभा…