
बागमती दोभान र अमरावती पार्कको शिलान्यास । काठमाडौं महानगरपालिकामा एक वडा एक पार्क निर्माण नीति । ३२ वडामा दुई पार्क निर्माण ।।।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक वडा एक पार्क निर्माण नीति ल्याएको छ। जसअनुसार, काठमाडौं महानगरपालिकाका प्रत्येक वडाले एक पार्क निर्माण नीतिलाई आत्मसात गरेको हो। सोही नीति अनुरुप काठमाडौं महानगरपालिका वडा नंबर ३२ मा एक होइन, दुई पार्कको शिलान्यास भएको छ। […]