#Mayor

#Political

मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना।अपाङ्ता क्षेत्रमा ललितपुर महानगरपालिकाले गर्नुपर्ने सवै कार्य गर्ने प्रतिबद्धता।।

  ललितपुर। ललितपुर महानगरपालिकाका बाजिगर मेयरका रुपमा ख्यातिप्राप्त मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जिला शाक्यलाई बधाई तथा शुभकामना दिने कार्य भएको छ। अपाङ्ता भएका व्यक्तिहरुको स्वावलम्बन जीवन पद्धतिको संवन्धमा व्यावहारिक योजना सहित पैरबी गर्दैआएको स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले मेयर […]

#Political

बालेन साहको बन्चरे डाँडामा एक्सन । फोहर व्यवस्थापन नगरिकन विजय उत्सव नमाउने।।

काठमाडौ । काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन साह एक्सनमा उत्रिएका छन्। औपचारिक रुपमा निर्वाचन आयोगले विजय घोषणा गरेको लगतै नव निर्वाचित मेयर साह काठमाडौंको फोहर व्यवस्थापनको लागि एक्सनमा उत्रिएका हुन्। काठमाडौं महानगरका मेयरको सधै टाउको दुख्ने विषय बन्दैआएको फोहर […]

#Political

मेयर विद्यासुन्दर शाक्यको गुनासो । १६ बर्षको गाली खानुपरेको तितो यथार्थ ।। सिसडोलको सडक बनेमा फोहर तुरुन्तै उठ्ने ।।।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १६ वर्षको गाली आफूले खानुपरेको गुनासो गरेका छन्। मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खानुपरेको पीडा पोखेका हुन्। मेयर शाक्यले […]

#Political

आँखाका विरामी मेयरले ७ बुँदे सहमति गराएपछि काठमाडौं महानगरको फोहर अवरोध हट्यो

काठमाडौं। केही दिनदेखि ओखरपौवा सिसडोलमा फोहर फाल्न नदिएर अवरोध भएकोमा शुक्रवारवाट उक्त अवरोध हटेको छ। काठमाडौँ महानगरपालिका, ककनी गाउँपालिका र धुनिवेँसी नगरपालिकाबिच ७ बुँदे सहमति भएपछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो। सहमतिपछि शुक्रवार नै १५३ गाडी फोहोर ल्याण्डफिल साइटमा विसर्जन […]

#Political

ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण–गुठी परम्परा जोगाउन मेयर कटिबद्ध

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर १८ किलागलस्थित ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको शनिवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गरेका हुन्। काठमाडौं महानगरपालिकाको […]

#Religious #Social

ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक

काठमाडौं। ब्रम्हचक्र महाविहार ओमवहालका मूलचक्रेश्वर मोतिरत्न बज्राचार्यलाई मूलचक्रेश्वराभिषेक गरिएको छ। बौद्ध धर्मअनुसार दिइने अति सर्वोच्च तथा सम्मानित पद मूलचक्रेश्वराभिषेक अर्थात दे थायपा प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा बौद्ध विव्दान तथा धर्म गुरुहरुव्दारा बज्राचार्यलाई उक्त पदमा […]