maya

#Entertainment #Nepali Music

नेपालका प्रथम हर्रर गायक समिर हमालको नयाँ गीतको भिडियोमा स्वार्थी मायाको मार्मिक कथा

काठमाडौ। नेपालका प्रथम हर्रर गायक समिर हमालको नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ। स्वार्थी माया बोलको अत्यन्त मार्मिक कथा बोकेको भिडियो रिलिज भएको हो। केही दिनअघि मात्र रिलिज भएको वितीजाने बोलको गीत रिलिजको अपार सफलता पश्चात यस गीतको रिलिज […]