Mask in Japan

#Social

दयाकी देवी कन्ननको मुखैमा मास्क-कोरोना महामारी नियन्त्रणमा नआउञ्जेल मास्क नफुकालिने

काठमाडौं। कोरोना महामारी नियन्त्रणको सांकेतिक प्रस्तुतिका रुपमा दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मूर्तिको मुखैमा मास्क लगाउने कार्य भएको छ। जापानको  प्रसिद्ध दयाकी देवी मानिने बौद्ध देवी कन्ननको मुखैमा मास्क लगाउने कार्य भएको हो। जापानी समाचार माध्यमहरुका अनुसार, जापानमा कोरोना […]