
अमेरिकावाट फर्केका खुराफाती हाकिमलाई नेपालमा कोरोना विरुद्धको भ्याक्सिन
काठमाडौं। खुराफाती हाकिमको उपनामवाट विश्वविख्यात नेपाली अभिनेता मनोज आचार्य अमेरिकावाट फर्केर नेपालमा नै कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका छन्। ६५ बर्ष र ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई दोश्रो चरणको खोप अभियानको दोश्रो दिनमा अभिनेता आचार्यले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका हुन। काठमाडौंको […]