
भिन्तुना आदान–प्रदानसंगै मण्डला टेलिभिजन
काठमाडौं। नेपाल संवत अनुसारको नयाँ बर्ष ११४३ को पहिलो दिन शुभकामना अर्थात भिन्तुना आदान–प्रदानसंगै मण्डला टेलिभिजन शुभारम्भ भएको छ। बुधवार काठमाडौंको नयाँ बजार स्थित नखत्याँ छेँ व्हाइट हाउसमा आयोजित समारोह वीच मण्डला टेलिभिजन शुभारम्भ भएको घोषणा भएको हो। काठमाडौं महानगरपालिकाकी […]