#Mala Academy

#Entertainment

स्वभाविक अभिनयका माहिर अभिनेता सरोज खनालको माला आर्टसको शुभारम्भ

काठमाडौं। नेपाली चलचित्रमा स्वभाविक अभिनय गरेर अत्यन्त ख्याति कमाएका अमेरिका रिटर्न अभिनेता सरोज खनालले माला आर्टस् एकाडेमीको शुभारम्भ गरेका छन्। अभिनेता खनालको एकाडेमी काठमाडौंको दरवारमार्गमा शुभारम्भ गरिएको हो। नेपाली चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एकाडेमी सञ्चालनमा ल्याएको एकाडेमीको प्रबन्ध […]