#Maju Dega Mandir Basantapur

#Political

महाभूकम्पले ध्वंस्त बनेको ऐतिहासिक बसन्तपुरको माजु देगःमन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौं। काठमाडौंको बसन्तपुर दरवारको गद्दी बैठक अगाडिको ऐतिहासिक पुरातत्विक महत्वको माजु देगःमन्दिरको पूर्नरनिर्माण कार्य शुभारम्भ भएको छ। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वस्त बनेको माजु देगःको पूर्नरनिर्माण प्रारम्भ भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा श्रेष्ठ […]