
बसको ठक्करवाट निधन भएकी होनहार नायिका महिमा सिलवालको देवघाटमा अन्त्यष्टी
काठमाडौं। धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार मृत्यु भएकी नेपाली चलचित्रकी होनहार नायिका महिमा सिलवालको विहिवार देवघाटमा अन्त्यष्टी गरिएको छ। अन्त्यष्टीको क्रममा नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले महिमाको पार्थिव शरीरमा संघको झण्डा ओढाएर श्रदाञ्जली दिएका […]