Mahangar Day 2077

#daily video news #Political #TV Shows

काठमाडौं महानगरपालिकाको २६औँ महानगर दिवसमा मन्त्रीवाट व्यापक तारिफै तारिफ

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले कोरोनाको महामारीमा गरेको कार्यको मुक्तकण्ठले तारिफ गरेका छन्। नेपालको पहिलो तथा जेठो महानगरपालिका हुनुको गौरबतालाई कायम गरेर लकडाउनका बेला ७७ जिल्लाका नागरिकलाई काठमाडौं महानगरले गरेको सहयोग अनुकरणिय भएको भन्दै काठमाडौंको […]