Mahanagar Day

#daily video news #Political #TV Shows

काठमाडौं महानगरपालिकाको स्थापनाको २६ औं महानगर दिवस–महानगरलाई अझ चुस्त र प्रभावकारी वनाउने मेयरको प्रतिबद्धता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस सिमित घेरामा उपलव्धिमूलक कार्य गरेर मनाउने निर्णय गरेको छ। मंसीर २९ गते काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस उपलव्धिमूलक कार्य गरेर मनाउन लागेको हो। यसक्रममा महानगरवाट सेवाग्राहीहरुलाई प्रदान […]

#Political

महानगर दिवसमा नागरिकवाट राय सुझाव संकलन अभियान–राय दिनेलाई १० थान मास्क उपहार

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवस नागरिकवाट राय सुझाव संकलन गरेर शनिवारवाट मनाउन शुरु गरेको छ। तीनदिनसम्म मनाउने गरेको महानगर दिवस यो बर्ष कोरोनाको महामारीको कारण अघिल्ला बर्षहरुमा जस्तो तामझाम नगरिकन सामान्य ढंगवाट फलदायिक […]