
महादेव त्रिपाठीको हांस्य अभिनयको मनमोहकता
–श्याम स्मृत काठमाडौं। नेपाली हांस्य कलाकारितमा कलाकार महादेव त्रिपाठीको बेग्लै नाम रहेको छ। बेग्लै कलात्मक शैलीवाट हांस्य कलाकारिता गर्दैआएका कलाकार महादेव त्रिपाठीको हांस्य अभिनयमा बेग्लै स्थान रहदैआएको हो। विशेषत् नेपाली हांस्य क्षेत्रमा प्रेमचरो उपनामले अत्यन्त ख्याति कमाएका हांस्य अभिनेता नारायण […]