#Madan Sundar Shrestha

#Political #Religious

बोडेको अलौकिक जिब्रो छेड्ने जात्रामा भेटिएका मेयर मदन सुन्दर श्रेष्ठको अलौकिक नगर बनाउने बयान

https://www.youtube.com/watch?v=vS9DMbl8QE0 काठमाडौं। मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्ण बागश्रेष्ठले नौ पल्ट जिब्रो छेडाएका छन् । बोडे निवासी ४९वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४ पटक, २०७४ देखि २०७६मा ३ पटक तथा २०७८ र २०७९ मा २ पटकगरी नौ पल्ट जिब्रो […]

#Political

१ सय २ बर्षका शताव्दी पुरुष डा.सत्यमोहन जोशीव्दारा मध्यपुर थिमिको शंखधर पार्क अवलोकन।अलौकिक कार्यको लागि मेयरको व्यापक प्रशंशा ।।

मध्यपुर थिमि । नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाःको नाममा निर्माण भएको मध्यपुर थिमिको अलौकिक शंखधर पार्कको शताव्दी पुरुष डा.सत्यमोहन जोशीले अवलोकन भ्रमण गरेका छन्। मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको निम्तोमा १ सय २ बर्षका इतिहासविद शताव्दी पुरुष डा.जोशीले […]

#Discussion #Political #TV Shows

चार विषयका डिग्री होल्डर मेयर मदनसुन्दर श्रेष्ठको अब्बल मध्यपुर थिमि नगर

–श्याम स्मृत । निशान बुढाथोकी मध्यपुर थिमि (भक्तपुर) । मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदनसुन्दर श्रेष्ठको हसिलो मुहार जस्तै मध्यपुर थिमि नगरपालिका हाँस्न थालेको छ । हसमुख मेयर श्रेष्ठकै उज्यालो मुहारसंगै कला–संस्कृतिको अनुपम अब्बल नगरपालिकाको रुपमा मध्यपुर थिमि नगरपालिका विकासको […]

#Political

मध्यपुरका मेयर मदन सुन्दर श्रेष्ठलाई मातृभाषा प्रेमीहरुको ध्यानाकर्षण–मेयरव्दारा प्रतिबद्धता जाहेर

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने मागसहित नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरुले ध्यानाकर्षण पत्र बुझाएको हो। विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि […]

#Political

विस्काःजात्रामा रमेका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको बेग्लै शान तथा गौरबता

काठमाडौं। भक्तपुरको प्राचिन नगरी मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको बेग्लै शान तथा गौरबता रहेको छ। मध्यपुर थिमि नगरपालिकामा प्राचिन कालदेखि चल्दैआएको विस्काःजात्रामा सदाझै यो बर्ष पनि मेयर श्रेष्ठको प्रत्यक्ष सहभागिता रह्यो। थिमिको विस्काःजात्राका जात्रालुहरुसंग सिन्दूरे जात्रामा मज्जाले […]

#Social

मध्यपुर थिमी नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठको अभियान–घरघरैमा बृद्धभत्ता तथा स्वास्थ्य परिक्षण

काठमाडौ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ जति हसमुख देखिएका छन्। त्यति नै मेयर श्रेष्ठको कार्य सुन्दरताले मध्यपुर थिमीबासीहरु अत्यन्त खुशी बनेका छन्। मध्यपुर थिमी नगरबासीका प्रिय मेयर बन्न सफल मदन सुन्दर श्रेष्ठले आइतवार मध्यपुर थिमी नगरपालिका वडा […]