
यशोदाको दाहसंस्कारमा महान अभिनेता मदनकृष्ण डाको छाडेर रुदा आर्यघाटमा नरुने कोही भएन
काठमाडौ। नेपालको महान हाँस्य अभिनेता मदनकृष्ण श्रेष्ठको जीवन संगीनी यशोदा सुवेदीको मंगलवार विहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। ६७ बर्षको उमेरमा सोमवार राति ११ बजे उपचारको क्रममा निधन भएकी यशोदाको अन्त्यस्तीमा सवैलाई हसाउने महान हाँस्य राजा मदनकृष्ण श्रेष्ठ डांको छाडेर […]