
मदनकृष्ण श्रेष्ठलाई नगद एक लाख सहितको नेपाल सरकारको सम्मान
काठमाडौं। नेपालका ख्यातिप्राप्त प्रतिष्ठित हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठ नेपाल सरकारवाट सम्मानित बनेका छन्। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयव्दारा प्रतिस्थापित राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ वाट बहुमुखी प्रतिभाका धनी श्रेष्ठ सम्मानित बनेका हुन। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा […]