कोरोना महामारीका कारण आठ महिनादेखि बन्द भगवान बुद्धको जन्मस्थल लुम्बिनी खुल्यो
काठमाडौं। कोरोना महामारीका कारण बन्द भएको भगवान बुद्धको जन्मस्थल लुम्बिनी आठ महिना पछि खुलेको छ। सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो। पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको […]