Lok Man Shing Karki

#Political

अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

काठमाडौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरूद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेका १५७ जनाको लिखित हस्ताक्षरसहित कार्कीविरूद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको हो। नेकपा माओवादी […]

#Political

लामो प्रयास पश्चात लोकमानको म्याद तामेल–क्यानडावाटै लोकमानले थप १० दिन विदा स्वीकृत गरायो

  काठमाडौ। हाल क्यानडामा रहेका अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घरमा सूचना टाँस गर्ने कार्यको मंगलवार म्याद तामेल भएको छ। सर्वोच्च अदालतले एक महिनादेखि पटक पटक गर्दैआएको प्रयास मंगलवार सफल भएपछि लोकमानसिंह कार्की विरुद्धको मुद्दा पेशीमा […]

#Political

लोकमानसिंह कार्की नियुक्तिको फाइल सर्वोच्च अदालत पुग्यो

काठमाडौ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्वन्धी फाइल शुक्रबार सर्वोच्च अदालतमा पठाएको छ। मन्त्रिपरिषद कार्यालयबाट लोकमानसम्वन्धी फाइल अदालतमा पठाइएको हो। सरकारले संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाएको हो । लोकमानको नियुक्ति […]