#LockDownNepal

#Political

नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने

काठमाडौं। नेपालमा विगतमा जस्तो देशव्यापी लकडाउन नहुने भएको छ। नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने बताएका हुन।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत […]

#Political

जेठ ३२ गतेसम्म लकडाउन थपियो

काठमाडौं। नेपालमा सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि […]

#Political #Social

नेपाल आयल निगमको लकडाउनको अवधिभर खाना पकाउने ग्यासको घुम्ती सेवा

काठमाडौं। नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ। आज मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य […]

#nature #Political #Social

स्यानिटाइजरको गन्धका कारण धनगढी र विराटनगर उडेको स्काई ट्रक नपुग्दै फर्कियो

काठमाडौं। काठमाडौंवाट सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक फर्किएका छन्। अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएका हुन। स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार […]

#Political #Social

नेपाल लकडाउन एकहप्ता थपियो–चैत २५ गते राति १२ बजेसम्म लकडाउन

काठमाडौं। नेपालमा जारी लकडाउन एकहप्ता थप भएको छ। सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधिमा एकहप्ता थप गरेको हो। मन्त्रिपरिषद्को संपन्न बैठकले चैत २५ गते मंगलवार राति १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। त्यसैगरेर, मन्त्रिपरिषद्ले अन्तराष्ट्रिय […]

#Political #Social

लकडाउन नेताले बुझेन–जनस्वास्थ्यमा खेलवाड

–युद्धविक्रम तामाङ ललितपुर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९)को कारण नेपालमा लकडाउन भएको हप्तादिन पुग्न लागिसकेको छ। थप एकहप्ता लकडाउन हुने भएको छ। कोरोनाभाइरसवाट नेपाल र नेपालीलाई बचाउन नेपाल सरकारले गरेको यो लकडाउन अत्यन्त राम्रो उपाय तथा उपचार हो। […]