#Political

काठमाडौं महानगरपालिका वडा नंबर ४ को अगुवाईमा व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानको राहत सहयोग

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको कारण  जारी लकडाउन अवस्थामा विपन्न बर्गलाई राहत दिने कार्यमा निरन्तरता रहेको छ। यसमा स्थानीय निकाय मार्फत सरकारले उपलव्ध गराएको राहतले मात्र नपुग भएको कारण व्यक्ति–विशेष तथा व्यापारिक प्रतिष्ठानहरुले पनि हातेमालो गर्ने कार्य जारी रहेको छ। […]

#Entertainment #Social

लक डाउन

–सन्ध्या सानु कसले पो सोच्या थियो संसार यसरी रुन्छ भनेर ? यो कोरोना भन्ने जातले यसरी छुन्छ भनेर ! न अँगालेर रुन मिल्छ न छुन मिल्छ कसैलाई ! लागेको थिएन मृत्यु यति भयानक हुन्छ भनेर ! कोरोनाबाट बचौं र बचाउ […]

#Social

स्पाइनल ट्युमरको कारण अशक्त भएतापनि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जावान स्वतन्त्रको नयाँ स्टाइल

ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै […]

#Political #Social

नेपालको लकडाउनमा थप कडाइ–एक जिल्लावाट अर्को जिल्लामा जान नपाइने

काठमाडौं। नेपालमा सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो। कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले […]