#Political

लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ ….. –केपी शर्मा ओली

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनको समयावधी लम्बिने संकेत गरेका छन्। प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन सक्ने संकेत गरेका हुन। कोरोना भाइरस आज विश्वमै मानव जातिले […]

#Social

लकडाउनमा हरिया ताजा तरकारी घरैमा डेलिभरी हुने–चाहेमा संपर्क गर्ने हो कि ?

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण विरुद्धको जारी लकडाउनमा ताजा हरिया तरकारी अव अनलाइन मार्फत घर–घरमा पुग्न थालेको छ। लकडाउनका कारण तरकारी बजारमा गएर ताजा हरिया तरकारी किन्न जान नपाएकाहरुका लागि घर–घर अनलाइन सर्भिस दिन थालेको हो। काठमाडौं महानगरपालिका […]

#daily video news #Social #TV Shows

भोकाएका परेवालाई भूतपूर्व सैनिक अधिकृत खगेश रञ्जितकारको अन्न र पानीमा आत्मिक आनन्द

  काठमाडौं। नेपालमा लकडाउन भएको पनि आज शुक्रवारवाट २५ दिन पुगेको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन गरिएको लकडाउनले जनजीवनलाई व्यापक असर परेजस्तै चराचुरुङ्गीहरुलाई पनि त्यतिकै असर परेको छ।विशेषत स्वतन्त्र रुपमा उडिरहने शान्तिको प्रतिक परेवा लगायतका […]

#Entertainment #Movies #Nepali Movies

लकडाउनमा घरैमा बसेर हेर्न मिल्ने गजबको महंगो नेपाली चलचित्र पासवर्ड (With Full Movie)

काठमाडौं। नेपाली चलचित्रको इतिहासमा हालसम्मकै सर्वाधिक लगानी रहेको नेपालवाहिर बेलायतवाट निर्माण भएको चलचित्र पासवर्डको युट्युब च्यानलावाट पनि रिलिज भएको छ। गत भदौं २७ गतेवाट अलनेपाल तथा बेलायतमा गत २७ सेप्टेम्बरवाट रिलिज भएपछि युट्युब च्यानलवाट यसैहप्तावाट रिलिज भएको हो। विना कम्प्रोमाइज […]

#Political #Social

भारतमा फेरि २१ दिन लकडाउन बढायो

काठमाडौं। भारतमा लगातार २१ दिनका लागि गरिएको लकडाउन भोलि बैशाख ३ गते सकिने भएको छ। लकडाउन सकिने एकदिन अगाडि आज मंगलवार थप २१ दिनका लागि लकडाउन थपिएको घोषणा भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले थप तीन हप्ता अर्थात आगामी बैशाख […]

#Social

लकडाउनमा अपाङ्गता भएकाहरुलाई अपाङ्गकर्मी काजीलालको मानव सेवा

काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसवाट वच्न र वचाउन सरकारले जारी गरेको लकडाउनका कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरु बढी प्रभावित बन्न पुगेका छन्। सरकारले दिने गरेको राहत पनि लिन जाने सक्ने अवस्थामा उनीहरु रहेका छैनन्। सरकार पनि उनीहरु रहेको घर–ठेगानामा […]