
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ र निको हुनेको संख्या सात
काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बुधबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका ‘पीसीआर’ नमुनामध्ये तीनजनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो। थपिएकाहरु तीनैजना पुरुष हुन्। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष […]