#Lock Down Problm

#Entertainment

बन्दाबन्दीमा अनुभव साटौं–भनौ कथा–सुनाऔं कोभिडको समस्या

काठमाडौं। कोरोना महामारीको कारण घरैमा बन्दाबन्दी अवस्थामा रहेका नेपाली बालबालिकाहरुलाई अझ धेरै रचनात्मक वनाउने कार्य हुने भएको छ। अनुभव साटौं,भनौ कथा,सुनाऔं कोभिडको समस्या भन्ने मूल नाराका साथ यही जेठ ३१ गतेदेखि सुवानी प्यान्डेमिक कोभिड–१९ लाइफ चेञ्जर २०७८ सिजन कन्टेष्ट शुरु […]

#daily video news #Political #Social #TV Shows

विद्यालयका शिक्षक तथा विद्यालयको बेहाल–निजी विद्यालयप्रति सरकारको विभेदपूर्ण व्यवहार

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) को महामारी संक्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन्। बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द […]