#Lock Down Nepal

#Entertainment #Social

स्वतन्त्र संसार महर्जनको स्वतःस्फूर्त विपतको वर्तमान अवस्थामा अतुलनीय राहत सहयोग

ललितपुर । कोरोना महामारीको यो विपतको वर्तमान अवस्थामा सरकारले लकडाउन मात्र गर्न जानेको छ। नेपाली जनतालाई राहत दिन नजानेको यो विषम अवस्थामा नेपाली जनता आफै सक्दो सहयोग गर्ने कार्यमा जुटिरहेका छन्। यसक्रममा, हरेक समय क्रियटिभ कार्य गर्न अत्यन्त रुचि राख्ने […]

#Political

नेपालका १६ जिल्लामा निषेधाज्ञा–१२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी

काठमाडौं। आज बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा जारी भएका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, […]

#Social

कोरोना कहरमा व्यापार व्यवसाय सवै ठप्प–सवैको हाल बेहाल

–सुनकुमार अवाल काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउनले गर्दा सवैको जनजीवनमा व्यापक असर परेको छ। चैत ११ गतेवाट नेपालमा कोरोना संक्रमणको त्रास देखिएपछि लकडाउन भएको हो। यो लकडाउन चार महिना लामो भयो। त्यसअवधिमा धेरैजनाको व्यापार व्यवसाय सवै ठप्प हुंदा सवैको […]

#Political #Social

नेपालमा जारी लकडाउनमा केही खुकुलो पारियो–सिमित क्षेत्र खुल्ला हुने

काठमाडौं। सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ र […]

#Political #Social

नेपालमा फेरि लकडाउन लम्बियो–जेठ ५ गतेसम्मका लागि लकडाउन थपियो

काठमाडौं। नेपालमा सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यसअघि घोषित लकडाउन भोलि बैशाख २५ गते सकिनुअघि सरकारले थप गर्ने निर्णय गरेको हो। अवस्था र […]