#Lock Down in Nepal

#Political

असार ७ गतेसम्म थप एक हप्ता उपत्यकामा लकडाउन–केही खुकुलो तर, जोर–विजोर लागू भएन

काठमाडौं। काठमाडौं उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा अर्थात लकडाउन थपिएको छ । जेठ मसान्तसम्म लगाइएको लकडाउनलाई थप एक साता बढाउने निर्णय भएको हो। जसअनुसार, असार ७ गतेसम्मका लागि लकडाउन थप गरिएको छ। कोरोनाभाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र […]

#Political

नेपालमा कोरोना संक्रमणको जोखिम बढे्पछि थप जिल्लाहरुमा निषेधाज्ञा

काठमाडौं। नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ। निषेधाज्ञा लागूभएका जिल्लाहरुको संख्या आजवाट २६ पुगेको छ। यसै क्रममा प्यूठानमा पनि आज शनिवार देखि लागू हुनेगरि निषेधाज्ञा गरिएको छ। त्यस्तै गुल्मीमा पनि समुदायस्तरमा संक्रमण फैलन […]

#Political #Social

नेपालमा नयाँ मोडालिटी अनुसारको जारी लकडाउन साउन ७ गतेसम्मका लागि निरन्तरता

काठमाडौं। नेपालमा सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई जारी मोडालिटी अनुसार नै निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। असार १ गते देखि नेपालमा जनजीवनलाई सामान्य वनाउन मात्र सरकारले लकडाउनको नयाँ मोडालिटी अनुसार खुकुलो […]

#Political #Social

नेपालमा फेरि दश दिन लकडाउन थपियो–अव बैशाख २५ गतेसम्म लकडाउन

काठमाडौं। नेपालमा फेरि दश दिनका लागि लकडाउन बढाएको छ। नेपाल सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आइतवार राति लकडाउन लम्ब्याउने निर्णय गरेको हो। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण […]

#Political #Social

नेपालमा थप १२ दिन लकडाउन–बैशाख १५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं। नेपालमा सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो। सीमा नाकाहरु वैशाख […]

#Fashion #Social

लकडाउनमा सौन्दर्य उद्यमी सुशिला थापाको सामाजिक हेअर कटिङ र हेअर स्टाइल गर्न र गराउन अनुरोध

काठमाडौं। नेपालमा लगातार लकडाउन भएको पनि आज १६ दिन पुगेको छ। यस अवधिमा अत्यावश्यक पसल वाहेक अरु बन्द नै छन्। घर–ठाउंका सैलुन तथा व्युटीपार्लरहरु बन्द भएका कारण महिला तथा पुरुष दुवैलाई समस्या पर्न थालेको छ। अझ महिलाहरुलाई भन्दा पुरुषहरुलाई सैलुन […]