#Lock Down

#Political #Social

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा १० दिन थप–अझै स्कुल तथा कलेज भौतिक रुपमा संचालन गर्न नपाइने

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याइएको हो। उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। तर, पछिल्लो समयता निषेधाज्ञा […]

#Political

लकडाउन खुकुलो पार्ने र जनजीवन सहज वनाउने सरकारी समीक्षा र तयारी

काठमाडौं। नेपालमा सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न आन्तरिक छलफल अघि बढाएको छ । गृह मन्त्रालय विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने र नागरिकको […]

#Political #Social

काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन-जेठ २० गते राति १२ बजेसम्म लकडाउन लम्बियो

काठमाडौं। लकडाउन मात्र गर्न जानेको सरकारले राहत दिन नजानेको भनेर तिब्र जन–गुनासो बढिरहेको वर्तमान अवस्थामा काठमाडौं उपत्यकामा थप कडाइका साथ एक हप्ता लकडाउन थपेको छ। काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा अर्थात लकडाउन अवधि एक हप्ता लम्ब्याएको […]

#Political

लकडाउनको २० औं दिनमा काठमाडौं उपत्यका चकमन्न–भित्री शहर ठप्प–वाहिरी शहरमा हल्का चहलपहल

काठमाडौं । कोरोनाको महामारीको कारण काठमाडौं उपत्यकामा लडकाउन गरेको पनि आज बुधवारवाट २० औं दिनमा पुगेको छ। लकडाउनको २० औं दिनसम्म पुग्दा काठमाडौं उपत्यकाका भित्री शहरहरु भने ठप्प जस्तो नै देखिएको छ। उपत्यकाका रिंगरोड वाहिरका स्थानहरुमा लकडाउनको भित्री शहरहरुमा जस्तो […]

#Social

लकडाउनमा ललितपुरको तिखिदेवल र महालक्ष्मीस्थानका विपन्न वर्गलाई जरोकिलो महाअभियानको राहत सहयोग

ललितपुर । मानव धर्म नै सवैभन्दा ठूलो धर्म हो भन्ने उदेश्य अनुरुप जरोकिलो महाअभियानका युवा अभियन्ताहरुले आइतवार पनि राहत वितरण गर्ने कार्य भएको छ। कोरोनाको महामारीको कारण जारी लकडाउनमा ललितपुर महानगरपालिका वडा नंबर १४ तिखिदेवलस्थित विपन्न बर्गलाई स्वच्छ नेपाल संस्थामा […]

#Political

लकडाउन गर्न जानेको सरकारले राहत दिन जानेन

सम्पादकीय कोरोनाभाइरसको महामारी निदानको विकल्पको रुपमा सरकारले लकडाउन गर्न भने जानेको छ। लकडाउन मात्र कोरोना महामारीको निदानको विकल्प होइन। कोरोनाको महामारी फैलिन सक्ने तथ्य तथा कारणलाई समयमा नै कुनै मतलव नगरेको कारण नै नेपाल जस्तो सानो मुलुकमा कोरोनाको महामारीको नयाँ […]