स्थानीय सरकारको निर्वाचन २०७९ वैशाख ३० गते निश्चित । बहालवाला जनप्रतिनिधिहरुको अव दिनगन्ती शुरु ।। फेरि दोहोरिने धेरैको इच्छा ।।।
काठमाडौं। नेपाली जनतासंग प्रत्यक्ष सरोकार राख्ने र जनताको घरदैलोको सरकार स्थानीय सरकारको निर्वाचन हुने हो या नहुने हो भन्ने अन्यौल अव दूर भएको छ। सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख…