#Local Election of Nepal

#Political

काठमाडौं महानगरपालिका उपमेयरकी उम्मेदवार सुनिता डंगोलको ऊर्जनशील कथा

काठमाडौं। सांस्कृतिक अभियन्ता, लिपी क्वीन तथा पूर्व मिस नेवाः सुनिता डंगोल देश कै सवभन्दा ठूलो र जनताको सबैभन्दा मनपर्ने नेकपा एमाले पार्टीको तर्फबाट काठमाडौ महानगरपालिकाको गौरबशाली उप मेयरको उम्मेदवार बनेकी छन्। उपमेयरकी उम्मेदवार डंगोललाई जीत सहितको हार्दिक बधाई तथा शुभकामना […]

#Political

मतदाता नामावालीमा छुटेकाहरुको नामावली संंकलन शुरु–नागरिकता जारी भएको जिल्लावाटै मतदाता फाराम भर्नुपर्ने व्यवस्था

काठमाडौ। निर्वाचन आयोगले आज आइतबार देखि देशका ७५ वटै जिल्लामा मतदाता नामावली संकलन गर्ने कार्य शुरु गरेको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गरेको निर्वाचन आयोगले […]

#Political

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारियो–अव असार ९ गते निर्वाचन हुने

काठमाडौ। नेपाल सरकारले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दोस्रो चरणको निर्वाचन आगामी असार ९ गते शुक्रबार गर्ने निर्णय गरेको हो। राष्ट्रिय जनता पार्टी नेपाललगायतका […]

#Political

नेपालको ३४ जिल्लामा आज स्थानीय निर्वाचन–मतदाता परिचय पत्र नहुनेले पनि मतदान गर्न सकिने

काठमाडौ। पहिलो चरणको स्थानीय चुनाव आज बैशाख ३१ गते आइवार देशभर भैरहेको छ। विहान ७ बजेदेखि बेलुकाको ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपालको ३४ जिल्लामा स्थानीय निर्वाचनको मतदान कार्य भैरहेको छ। बाँकी जिल्लाहरुमा आगामी जेष्ठ ३१ […]

#Political

स्थानीय चुनावमा २७ दललाई मात्र दलको मान्यता–बाँकीले स्वतन्त्रको रुपमा चुनाव लड्नुपर्ने

काठमाडौ। यही आउने नयाँ बर्ष २०७४ को वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको चुनावमा संसदमा रहेका २७ दलले मात्र दलको मान्यता पाएको छ। यसबाहेक अरु दलले स्वतन्त्रको हैसियतमा चुनाव लड्नु पर्ने भएको छ । ती दलले एउटै निर्वाचन चिह्न […]