Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Lions Club of Chabahil City

#Social

लायन्स तथा लियो क्लब अफ चावहिल सिटीव्दारा एचआईभी पीडित विद्यार्थीहरुलाई सहयोग

काठमाडौं। लायन्स तथा लियो क्लब चाबहिल सिटीले एचआईभी पीडित बालबालिकाहरुलाई सहयोग गरेको छ। काठमाडौंको कीर्तिपुर स्थित एचआइभी शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्यान्न र स्टेशनरीका सामानहरु लायन्स तथा लियो क्लब चावहिल सिटीले सहयोग गरेको हो। सहयोग कार्यक्रममा प्रमुख अतिथी लायन्स […]