ठगी आरोपमा परेका विवादास्पद ल्हारक्याल लामा ३० लाख धरौटीमा छुटे
काठमाडौ। एमाओवादीका विवादास्पद निलम्वित सांसद ल्हारक्याल लामा बुधवार ३० लाख धरौटीमा छुटेका छन्। ठगीको आरोपमा बैदेशिक रोजगार विभागले लामासंग ठगी मुद्दाको ३० लाख धरौटी माग गरेपछि लामाले उक्त रकम सहज…