#Religious #Social

असहजताबीच मतयाः पर्वको सफलता

ललितपुर। हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः पर्व यस वर्ष कोरोनाभाइरस (कोभिड–१९) को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं […]

#Religious #Social

रातो मछिन्द्रनाथको रथारोहण गराएको चार दिनपछि मीननाथको रथारोहण

ललितपुर। सहकालको देवता रातो मछिन्द्रनाथको रथारोहण गराएको ठीक चार दिनपछि मीननाथलाई मंगलवार रथारोहण गराएको छ। पाटनको टंगलमा रहेको मीननाथलाई टंगलमा नै रथारोहण गराइएको हो। रातो मछिन्द्रनाथको रथारोहण गराइएको चौथो दिनमा रातो मछिन्द्रनाथका साथै मीननाथको रथ यात्रा समेत हुने गर्छ। तर, […]

#Social

विपद जोखिम न्यूनीकरण तथा आकस्मिक कृत्रिम घटनाको अभ्यास

ललितपुर । बढ्दो शहरीकरणसंगै शहरमा कुनैपनि बेला विपद आउन सक्ने संभावना जतिखेर पनि हुन्छ। त्यस्तो बेला घना शहरमा विपद व्यवस्थापन गर्न सहज भने हुंदैन। जसलेगर्दा अकालमा धेरैको ज्यान जान सक्ने धेरै खतरा हुन सक्छ। यस्तो नहोस् र नपरोस् भनेर ललितपुर […]

#Political

गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा विशाल मशाल जुलुस

ललितपुर। गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा विशाल मशाल जुलुस प्रदर्शन भएको छ। मंगलबजारबाट शुरु भएको मशाल जुलुस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री शहरमा व्यापक प्रदर्शन भएको हो। स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै […]

#Social

तीन शहरका व्युटीसियनहरुको बौद्धिक अपाङ्ता भएका बालबालिकाहरुलाई सामाजिक सहयोग

काठमाडौ। नेपालका अग्रज व्युटीसियनहरुको छाता संगठन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको काठमाडौ, भक्तपुर तथा ललितपुर जिल्ला कमिटीको संयुक्त आयोजना सामाजिक सहयोग कार्यक्रम भएको छ। काठमाडौको गोकर्ण भैरबचौरस्थित स्वस्थ समाज नेपाल आश्रममा आवद्ध बौद्धिक अपाङ्ता भएका बाल–बालिकाहरुका लागि आवश्यक सहयोग आश्रमकी संस्थापक […]

#Religious

पाटनको विश्वप्रसिद्ध ऐतिहासिक कात्तिक नाच शुरु–यो बर्ष १२ दिन नाच नचाइने

ललितपुर। ललितपुरको ऐतिहासिक विश्व प्रसिद्ध कात्तिक नाच मंगलवार रातिवाट शुरु भएको छ। पाटन दरबारको कात्तिक नाच डबलीमा यो बर्षकोकात्तिक नाच शुरु भएको जानकारी प्रसिद्ध कलाकार तथा प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले भिजन संसारलाई दिएका छन्।  प्रचार संयोजक राजोपाध्यायका अनुसार मंगलवार रातिदेखि […]