Lalitpur Metropolitan City Ward No.5

#Religious

महानवमीमा पायो जात्राको बेग्लै रौनकता

ललितपुर। बडा दशैंको महानवमीको दिन निकालिने ललितपुरको प्राचिन परम्परागत थसिमल पायो जात्रा (खड्गजात्रा) विधिवत रुपमा संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरबको रुपमा रहेको महालक्ष्मीस्थान मन्दिरवाट शुरु भएर संपन्न भएको हो। ललितपुर महानगरपालिका वडा नंबर […]

#Political

डेंगु रोगविरुद्ध फोरगन मेशिनवाट विकासमानको एक्शन नै एक्शन । वडावासीलाई डेंगुवाट बचाउने वडा अध्यक्षको महाअभियान ।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ आफैं डेंगु रोग विरुद्ध फोरगन मेशिन वोकेरै एक्शनमा उत्रिएका छन्। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडावासीलाई डेंगु रोगवाट बचाउनका लागि फोरगन मेशिन वोकेरै अध्यक्ष […]

#Entertainment #Political

वडा सरकार प्रमुख छमछमी नाचेपछि सवै दंगै । विकासमान वडावासीको खुशीमा खुशी ।।

ललितपुर । वडा सरकार प्रमुख जनतासंग अत्यन्त नजिक छ भन्ने कुरा महान पर्व तिहारको देउसी–भैलो कार्यक्रममा देखियो। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ स्थानीय देउसी–भैलो सांस्कृतिक टोलीसंग वडा कार्यालयको प्रांगणमा […]

#Political

ललितपुर महानगरपालिका वडा नंबर ५ को वडा पुस्तक दर्पण सार्वजनिक । विकासमान नेतृत्वको कार्यलाई अपोजिसन पार्टीवाट व्यापक प्रशंशा ।।

ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ को यथार्थ चित्रण रहेको वडा पुस्तक दर्पण सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का ज्येष्ठ नागरिक पूर्व राजदूत एवम् नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमको प्रमुख आतिथ्यतामा वडाको पुस्तक दर्पण […]

#Political #Social

कोभिडको महामारीमा उल्लेखनीय योगदान दिने प्रहरी प्रमुखलाई वडा सरकारको विशेष सम्मान–लगनखेलको नयाँ प्रहरी इन्चार्जमा बबी बमजम

ललितपुर । शान्ति सुरक्षा तथा जन–धनलाई सुरक्षित गर्ने र गराउने कार्यमा प्रहरीको विशेष भूमिका रहने गरेको छ। स्थानीय जनता समक्ष प्रत्यक्ष सरोकार राख्ने प्रहरी सेवालाई चुस्त र दुरुस्त वनाउने कार्यक्रम प्रहरी प्रमुखको भूमिका निश्चित रुपमा उल्लेखनीय र प्रशंशनीय हुनुपर्दछ। यो […]

#daily video news #Political #TV Shows

वडा सरकार प्रमुखको आवाज–जहाँ महिला त्यहाँ विकासको पाइला

ललितपुर। महिला विना विकास संभव छैन्। विकासमा महिलाको हर पाइलामा आवश्यकता छ। महिला विना कुनै पनि सामाजिक विकास संभव नभएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष एवम् वडा सरकार प्रमुख विकासमान श्रेष्ठले वताएका छन्। वडा […]