
जहाँ विकासमान त्यहाँ विकासको पाइला
ललितपुर । जहाँ विकासमान त्यहाँ विकासको पाइला नारा यथार्थमा नै साकार भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख विकासमान श्रेष्ठ नेतृत्वको यो नारा व्यवहारमा नै साकार भएको हो। ललितपुर महानगरपालिका वडा नंबर ५ लाई विसं.२०७४ सालको […]