
कविन्द्रमानको क्यामेरावाट लकडाउन ललितपुरलाई नियाल्दा न त राधा भेटियो न त कृष्ण
ललितपुर। कोरोना संक्रमणको महामारीका कारण काठमाडौं उपत्यकामा साताव्यापी लकडाउन भएको आज सोमवार पाँचौ दिन पुगेको छ। पाँचौ दिन पुग्दा लकडाउन उलंघन गर्ने पाँचहजार भन्दा बढी सवारीसाधनलाई प्रहरीले होल्ड गरेर कारवाही गरेको छ। त्यस्तैगरेर, विना अत्यावश्यक काम नपरिकन पैदलयात्रा गर्ने तथा […]