अव कुवेत जाने नेपाली कामदार १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं। कुवेतमा झन्डै ८५ हजार नेपाली कार्यरत रहेको मुुलुक कुवेत जाने नेपाली कामदार अव कुवेतमा १४ दिन तोकिएको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने भएको छ । कुवेत सरकारको कोरोना भाइरसको संक्रमणलाई…